गृह पृष्ठ

परिचय [ Introduction ]

सहकारी ऐन २०४८ अन्तर्गत डिभिजन सहकारी कार्यालय भक्तपुरबाट दर्ता भै स्थापना भएको कैलाश बचत तथा ऋण सहकारी संस्था लि. बितीय कारोवार गर्न स्वीकृत प्राप्त संस्था हो| सुर्यविनायक चोक ,भक्तपुर मा यसको प्रधान कार्यालय रहेको छ| समाजमा निस्क्रिय भएर रहेका स-साना पुँजीलाई एकत्रित गर्ने, शेयर सदस्यहरुलाई विभिन्न व्यावसायिक तथा सिपविकास सम्बन्धि तालिम प्रदान गरि वहाहरुलाई सरल एबम सहज ढंगले कर्जा प्रवाह गरि स्वरोजगार तथा व्यावसायिक व्यक्तित्वको रुपमा स्थापित गर्दै लैजाने यस संस्थाको मुख्य उदेश्य रहेको छ| लामो समयदेखि वित्त एबम विभिन्न पेसामा आवद्द रही अनुभब हासिल गर्नुभएका व्यक्तित्वहरु यस संस्थाको अग्रपंगतीमा रहनुले लक्ष्य प्राप्तिमा निस्चय नै सहजता हुनेछ |